स्नातक तह प्रथम वर्ष (BBS/BSW-I Year) को परिक्षा फर्म

स्नातक तह प्रथम वर्ष (BBS/BSW-I Year) को परिक्षा फर्म भर्ने अन्तिम मिति २०७३/०३/२७ गते सम्म मात्र रहेकोले सम्पुर्ण विद्यार्थीै भाइ बहिनीहरुलाई आवश्यक प्रक्रिया पुरा गरी समयमै परिक्षा आवेदन फारम भर्न को लागी यो सुचना प्रकाशित गरिएको छ ।

 

परिक्षा शाखा                 
क्याम्व्रिज इन्टरनेशनल वोर्डिङ्ग हा. स्कुल

Leave us a Comment