अभिभावक बैठकको आयोजना

आदरणीय अभिभावक ज्यू यस क्याम्ब्रिज इन्टरनेशनल वोर्डिङ्ग हा. स्कुलले निम्न मिति, समय र स्थानमा अभिभावक बैठकको आयोजना गरेकोले उक्त वैठकमा यहाँको अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।

मिति ः– २०७३÷०३÷०४ गते (शनिवार)
समय ः– समय तालिका अनुसार
स्थान ः– विद्यालय मञ्जु वली क्षेत्री

पुनश्चः निम्न समय तालिका अनुसार गर्नुहुन अनुरोध छ ।

प्रिन्सिपल,                     
क्याम्व्रिज इन्टरनेशनल कलेज
कलंकी–१४, काठमाण्डौं
फोन नं. ०१—४२७३८५८, ४२८६००३

Leave us a Comment